Browsing Category

News

नेपाल जापान फ्रेन्डसीप लायन्स क्लबको चौथो चार्टर नाइट भव्य रुपमा सम्पन्न

फुकुओका मंसिर २२ । नेपाल जापान फ्रेन्डसीप लायन्स क्लबको चौथो चार्टर नाइट भब्य रुपमा समापन भएको छ । डिसेम्बर ६ तारिखका दिन साँझ ७ बजेबाट नमस्ते हाकाता रेस्टुरेन्टमा सुरु भएको कार्यक्रमा क्लबले यस वर्ष गरेका कार्यक्रमका समीक्षा, भावी

नेपाल जापान फ्रेन्डसीप लायन्स क्लबद्वारा धुम्बाराही वृद्धाश्रम निर्माणमा १ लाख ५० हजार सहयोग

काठमाडौं पुस १५ । नेपाल जापान फ्रेन्डसीप लायन्स क्लबले धुम्बाराही वृद्धाश्रम निर्माणका लागि १ लाख ५० हजार सहयोग गरेको छ । लायन्स क्लब ३२५ A २ का जापान AMBASSADOR LION टंक गैरेले वृद्धाश्रममा आयोजित एक विशेष कार्यक्रमबीच रकम हस्तान्तरण

नेपाल जापान फ्रेन्डसीप लायन्स क्लबद्वारा स्टेशनरी र छात्रवृत्ति रकम सहयोग

जापान माघ २७ । नेपाल जापान फ्रेन्डसीप लायन्स क्लब फुकुओका जापानले लमजुङको भक्ति नमुना सेकेन्डरी विद्यालयलाई स्टेशनरी र छात्रवृत्ति रकम सहयोग गरेको छ । कोरोना प्रभावित नेपालको विभिन्न जिल्लाका सामुदायिक विद्यालयभित्रका अतिविपन्न, असहाय र

नेपाल-जापान फ्रेन्डसीप लायन्स क्लबसहितका दाताबाट नुवाकोटको जनकल्याण पाठशालालाई आर्थिक सहयोग

नुवाकोट माघ २७ । नुवाकोट जिल्लाको पञ्‍चकन्या गाउँपालिका ३ घलेगाउँमा सामाजिक संस्थाको अगुवाईमा सञ्‍चालित ‘जनकल्याण सामुदायिक पाठशाला’ लाई नेपाल-जापान फ्रेन्डसीप लायन्स क्लबसहितका दाताबाट आर्थिक सहयोग आर्थिक सहयोग प्राप्त भएको छ ।

पर्वतको जनक माविका २ विद्यार्थीलाई पनि नेपाल जापान फ्रेन्डसीप लायन्स क्लबबाट छात्रवृत्ति

जापान माघ २९ । नेपाल-जापान फ्रेन्डसीप लायन्स क्लब फुकुओका जापानले पर्वतको जनक माध्यमिक विद्यालयका २ जना विद्यार्थीलाई पनि छात्रवृत्ति रकम उपलब्ध गराएको छ । क्लबको तर्फबाट १ जनालाई १२ हजार जापानिज येन र द्वितीय उपाध्यक्ष भागरथ पौडेलको

घमाधम छात्रवृत्ति रकम बाँड्दै नेपाल-जापान फ्रेन्डसीप लायन्स क्लब

जापान फागुन १ । कोरोना प्रभावित नेपालका विभिन्न जिल्लाका सामुदायिक विद्यालयभित्रका अतिविपन्न, असहाय र अशक्त विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने पूर्व निर्णय कार्यान्वयन गर्दै नेपाल-जापान फ्रेन्डसीप लायन्स क्लब फुकुओका जापानले यति

नेपाल जापान फ्रेन्डसिप लायन्स क्लबद्वारा आर्थिक सहयोग

जापान फागुन ५ । नेपाल जापान फ्रेन्डसीप लायन्स क्लबद्वारा बेदबहादुर किड्नी ट्रान्सप्लान्ट आर्थिक सहयोग संकलन अभियान ‘नवलपुर`मार्फत मिर्गौला पीडित बेदबहादुर महतोको शिघ्रस्वास्थ्य लाभको कामना गर्दै १० हजार जापानिज येन (नेपाली रुपैयाँ १०,८८५ )

नेपाल जापान फ्रेन्डसीप लायन्स क्लब र कास्की पोखरा समाज क्युस्युको सहकार्यमा आर्थिक सहयोग

नेपाल जापान फ्रेन्डसीप लायन्स क्लब र कास्की पोखरा समाज क्युस्युको संयुक्त सहकार्यमा पोखराकी अस्मिता तिमल्सिनालाई २२ हजार ४०० रुपैयाँ सहयोग गरिएको छ । पोखरा निवासी २१ वर्षीया तिमल्सिना अप्लास्टिक एनीमिया रोगले ग्रसित भई हाल उपचार