केशीको निधन प्रति नेपाल जापान फ्रेन्ड्सिप लायन्स क्लबद्वरा दुख ब्यक्त​

नेपाली कङ्रेसका नेता, सुर्य बहादुर केशीको निधन प्रती नेपाल जापान फ्रेन्ड्सिप लयन्स क्लबले शोक ब्यक्त गरेको छ!

अध्यक्ष सन्तोष थापाले केशिको निधनप्रती एक बिज्ञप्ती जारी गर्दै स्रद्दान्जली दिएका हुन् ! केसीको केहि दिन अघि पोखरा ७ एयरपोर्ट स्थित आफ्नै निवासमा निधन भएको हो ।

राप्रपाका पूर्व केन्द्रीय कोषाध्यक्ष समेत रहेका केसी गएको निर्वाचनमा नेपाली कांग्रेस प्रवेश गरेका थिए ।

केसी लामो समयदेखि सुगर र प्रेसरका बिरामी थिए । केसी रारा चाउचाउ उत्पादक कम्पनी हिमश्री फुडका सञ्चालक समेत हुन् । केसी पोखरा नगर पन्चायतका पुर्व प्रधानपन्च समेत हुन् ।

kc 2.jpg

Leave A Reply

Your email address will not be published.