program

नेपाल जापान फ्रेन्डसीप लायन्स क्लब र लायन्स क्लब अफ काठमाडौं ग्लोबल आईले पोखरामा छात्रवृत्ति वितरण

जापान। नेपाल जापान फ्रेन्डसीप लायन्स क्लब र लायन्स क्लब अफ काठमाडौं ग्लोबल आईले पोखरा महानगरपालिका १४, काजीपोखरीमा रहेको ३ ओटा विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । कालिका बहुमुखी क्याम्पसको शिक्षा संकाय कक्षा १२ मा अध्ययनरत गरीब, जेहेन्दार विद्यार्थीहरु सुमिना विक र टीकाकुमारी घर्तीमगर त्यस्तै ,शुक्रराज बलभद्र माध्यमिक…
Read More...

नेपाल-जापान फ्रेन्डसीप लायन्स क्लबसहितका दाताबाट नुवाकोटको जनकल्याण पाठशालालाई आर्थिक सहयोग

नुवाकोट माघ २७ । नुवाकोट जिल्लाको पञ्‍चकन्या गाउँपालिका ३ घलेगाउँमा सामाजिक संस्थाको अगुवाईमा सञ्‍चालित ‘जनकल्याण सामुदायिक पाठशाला’ लाई नेपाल-जापान फ्रेन्डसीप लायन्स क्लबसहितका दाताबाट आर्थिक सहयोग आर्थिक सहयोग प्राप्त भएको छ ।

नेपाल जापान फ्रेन्डसीप लायन्स क्लब र कास्की पोखरा समाज क्युस्युको सहकार्यमा आर्थिक सहयोग

नेपाल जापान फ्रेन्डसीप लायन्स क्लब र कास्की पोखरा समाज क्युस्युको संयुक्त सहकार्यमा पोखराकी अस्मिता तिमल्सिनालाई २२ हजार ४०० रुपैयाँ सहयोग गरिएको छ । पोखरा निवासी २१ वर्षीया तिमल्सिना अप्लास्टिक एनीमिया रोगले ग्रसित भई हाल उपचार